प्रधानमन्त्री ओलीको यो तुरुपले काम गर्ला ?

काठमाडौं । सत्ता र पद जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र वामदेव गौतम तुरुप प्रयोग गर्ने निष्कर्षमा पुगेका छन् । हिजो बुधबार बसेको सचिवालय बैठकमा सांसद नरहेका पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने उधारो आश्वासन दिएर ओलीले पुष्पकमल दाहाललाई ‘साइज’मा ल्याउन नयाँ रणनीति अघि सारेका छन् । … Continue reading प्रधानमन्त्री ओलीको यो तुरुपले काम गर्ला ?